अनुसूची
(नियम ७ सँग सम्बन्धित)

अनुसूची–४
(नियम ७ सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
……………………….. जिल्ला

………………………… गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति मनोनयनपत्र दर्ता भएका उम्मेदवारको नामावली …………जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. … ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷ महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनको प्रयोजनको लागि देहायको व्यक्तिको मनोनयनपत्र यस कार्यालयमा दर्ता भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १९ को उपदफा (४) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।